विश्व

यमनमा २ हजार बालबालिका मारिएको राष्ट्रसंघको दाबी

काठमाडौं । संयुक्त राष्ट्रसंघले एक वर्षको अवधिमा करिब २ हजार यमनी बालबालिका मारिएको दाबी गरेको छ ।

हुथी विद्रोहीको समुहमा आवद्ध रहेका बालबालिका एक वर्षको अवधिमा मारिएको राष्ट्रसंघले जनाएको छ ।

यमनको हुथी विद्रोहीले आफ्नो समूहमा आवद्ध गराएका करिब २ हजार यमनी बालबालिका लडाइँमा मारिएको तथ्याङ्क सार्वजनिक भएको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *