विश्व

सहारा मरुभूमीमा हिमपात, तापक्रम माइनस दुई डिग्री पुग्यो

काठमाडौं । गर्मीको समयमा १ सय डिग्रीसम्म तापक्रम पुग्ने सहारा मरुभूभीमा विगत ३ दिन देखि हिमपात भइरहेको छ ।

४२ बर्षको इतिहासमा सहारा मरुभूमिमा अहिले पाँचौं पटक हिमपात भएको हो । अधिकतम तापक्रम औसतमा ५८ देखि १०० डिग्री समेत मापन गरिने सहारा मरुभूमिमा हिमपातसँगै तापमान माइनस २ डिग्रीमा झरेको छ ।

अल्जेरिया, चाड, इजिप्ट, लिबिया, माली, माँरिटानिया, मोरक्को, नाइजर, पश्चिमी सहारा, सुडान र टुयुनिशिया गरी ११ देशमा सहारा मरुभूमीमा हिमपात हुँदा वैत्रानिकहरु समेत अचम्मित भएका छन् ।

यसअघि सन् १०७९, २०१६, २०१८, र २०२१ मा पनि हिमपात भएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *