विश्व

पाकिस्तानको सर्वोच्च अदालतमा पहिलोपटक महिला न्यायाधीश नियुक्त

काठमाडौं । पाकिस्तानकै इतिहासमा पहिलोपटा त्यहाँको सर्वोच्च अदालतमा पहिलोपटक महिला न्यायाधीश नियुक्त भएकी छन् ।

सर्वोच्चमा पहिलो न्याायधीशका रुपमा आयशा मलिकले सोमबार सर्वोच्च अदालतको सपथ लिएकी हुन् । उनी पाकिस्तानको सर्वोच्च अदालतमा न्यायाधीश बन्ने पहिलो महिला हुन् ।

पाकिस्तानको लाहोरको उच्च अदालतमा विगत दुई दशकदेखि न्यायाधीशको रुपमा कार्यरत मलिकले हाभर्ड युनिभर्सिटीमा उच्च शिक्षा हासिल गरेकी छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *