विश्व

बुर्किनाफासोका राष्ट्रपति सेनाको कब्जामा

काठमाडौं । बुर्किनाफासोका राष्ट्रपति रोच काबोरेलाई सेनाले पक्राउ गरेको छ ।

सोमबार पक्राउ परेका राष्ट्रपति काबोरेलाई सेनाले पक्राउपछि हिरासतमा राखेको हो । सैन्य कूको प्रयासमा सेनाले उनलाई पक्राउ गरेको हो ।

सेनाले बुर्किना फासोको राजधानी र राष्ट्रपति निवास आसपास क्षेत्रमा कैयौ राउन्ड हवाई फायर भएको जनाइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *