विश्व

भारतमा २४ घण्टामा साढे ३ लाख संक्रमित थपिए

काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा ३ लाख ४४ हजार ८५९ जना कोरोना संक्रमित थपिएका छन् ।

भारतमा हरेक दिन नयाँ संक्रमितको संख्ण बढ्दै गएको छ । आइतबार मात्रै ७०३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो समयमा गरिएका परीक्षणमा अधिकांशमा ओमिक्रोन भेरियन्टको संक्रमण देखिएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *