विश्व

कोरोना नियन्त्रणका नाममा लगाइएको नियमविरुद्ध युरोपमा प्रदर्शन

काठमाडौं । ओमिक्रोन भेरियन्ट नियन्त्रणका लागि बेल्जियम सरकारद्वारा जारी नियमको विरोधमा हजारौं प्रदर्शनकारीले राजधानी ब्रसेल्समा विरोध प्रदर्शन गरेका छन् ।

ओमिक्रोन नियन्त्रणका लागि बेल्जियम सरकारले नियमित गतिविधिमा कडाइ गर्ने घोषणा गरेको विरोधमा प्रदर्शन भएको हो । प्रदर्शनका क्रममा ठाउँठाउँमा प्रहरीसँग झडप भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *