विश्व

बेलायतमा कोरोनाविरुद्धको प्रतिबन्ध हट्यो

काठमाडौं । बेलायत सरकारले कोभिड १९ विरुद्ध लगाएको प्रतिबन्ध हटाएको छ ।

बिहिबारदेखि लागु हुने गरी कोभिड १९ प्रतिबन्ध हटाएको प्रधानमन्त्री बोरिस जोनसनले जानकारी दिएका छन् ।

ओमिक्रोनले चरम विन्दु पार गरेको र अब संक्रमण समेत कम हुने आंकलनका बिचमा प्रतिबन्ध हटाइएको हो । अब बेलायतमा विद्यार्थीले कक्षा कोठामा अनिवार्य मास्क लगाउनु पर्ने लगायतका नियम हटेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *