विश्व

अमेरिका र क्यानडामा विद्युत कटौती, ८ करोडभन्दा बढि नागरिक प्रभावित

काठमाडौं । हिमआँधीका कारण क्यानडा र अमेरिकी राज्यहरुमा ८ करोडभन्दा बढी मानिसहरु अन्धकारको चपेटामा परेका छन् ।

हिम आँधीपछि परेको भारी हिमपात र वरफ जम्दा क्यानडा र अमेरिकाका विभिन्न राज्यमा मानिसहरु अन्धकारमा परेका हुन् ।

हिम आँधीपछि विद्युत कटौति हुँदा क्यानडा र अमेरिका विभिन्न राज्यहमा अन्धकार छाएको हो । हिम आँधीपछि अमेरिकी राज्य भर्जिनिया, जर्जिया, नर्थ एण्ड साउथ क्यारोलिनामा आपतकाल घोषणा गरिएको विविसीले समाचार लेखेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *