काठमाडौं । इटलीमा कोरोना संक्रमण फेरी तिव्र बनेको छ ।
पहिलो लहरमा कोरोनाको हटस्पट बनेको इटलीमा अहिले फेरी संक्रमण बढ्न थालेको हो । इटलीको स्वास्थ्य मन्त्रालयका अनुसार शनिबारमात्रै एक लाख ८० हजार ४२६ जनामा संक्रमण पुष्टि भएको छ । भने ३ सय ८ जनाको २४ घण्टामा कोरोनाका कारण मृत्यु भएको छ ।
इटलीमा अहिलेसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ज्ञद्धण्,डछट १ लाख ४० हजारभन्दा बढि पुगेको छ ।




