विश्व

दिल्लीमा थपिए झण्डै २५ हजार कोरोना संक्रमित

काठमाडौं । भारतको राजधानी दिल्लीमा कोरोना संक्रमण अघिल्लो दिनको तुलनामा केही कम भएको छ ।

दिल्लीको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २४ हजार ३८३ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ३४ जनाको मृत्यु भएको छ । कुल सक्रिय संक्रमित ९२ हजार २७३ पुगेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *