काठमाडौं । अमेरिकाले उत्तर कोरियाली अधिकारीमाथि प्रतिबन्ध लगाएको घोषणा गरेको छ ।
उत्तर कोरियाले ब्यालेस्टिक मिसाइल परीक्षण गरेपछि अमेरिकाले प्रतिवन्ध लगाएको हो । उत्तर कोरियाले आम विनाशकारी र ब्यालेस्टिक मिसाइल परीक्षण गर्दै आएको भन्दै अमेरिकाले प्रतिवन्ध लगाएको जनाएको छ ।




