विश्व

इटलीमा एकैदिनमा २ लाख कोरोना संक्रमित थपिए

काठमाडौं । कोरोना भाइरस संक्रमणको इपिसेन्टर बनेको इटलीमा फेरी कोरोना संक्रमण बढ्न थालेको छ ।

इटलीको स्वास्थ्य मन्त्रालयका अनुसार शनिबार मात्रै १ लाख ९७ हजार ५ सय ५२ जना कोरोना संक्रमित थपिएका छन् । शनिबार १८४ जनाको मृत्यु भएको छ ।

इटलीमा १ हजार ५ सय ५७ जना कोरोना संक्रमित आइसीयुमा उपचाररत रहेको रायटर्सले समाचार लेखेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *