काठमाडौं । भारतको नयाँ दिल्लीमा पछिल्लो २४ घण्टामा १ हजार बढि कोरोना संक्रमित थपिएका छन् ।
नयाँ दिल्ली सरकारका अनुसार पछल्लिो २४ घण्टामा १५ हजार ९७ संक्रमित पुष्टि भएका हुन् । दिल्लीमा सक्रिय संक्रमितको संख्या पनि बढेर ३१ हजार ४९८ पुगेको छ ।
जनवरीको शुरुवातमा २ हजार ७९६ जनामा संक्रमण देखिएको दिल्लीमा बिहिबार भने १५ हजार बढीमा संक्रमण पुष्टि भएको हो ।




