विश्व

चीनले बनायो समुद्रमुनी १० किलोमिटर लामो सुरुङ

काठमाडौं । चीनले समुद्रमुनी निर्माण गरेको सबैभन्दा लामो सुरुङमार्ग सञ्चालनमा आएको छ ।

अन्तर्राष्ट्रिय समाचार संस्थाहरुका अनुसार १० दशमलव ७९ किलोमिटर लामो सुरुङ मंगलबारबाट प्रयोग शुरु भएको हो ।

४ वर्षअघिदेशि निर्माण शुरु गरिएको सुरुङ सांघाईबाट ५० किलोमिछर पूर्वतर्फ रहेको छ । ९ दशमलव ९ विलियन युआन खर्च भएको सुरुङ निर्माण सम्पन्न भएको हो । सुरुङ ६ लेनको रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *