विश्व

विहारमा ८४ जना डाक्टरलाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालसँग सिमा जोडिएको भारतको विहारमा ८४ जना चिकित्सिक कोरोना संक्रमित बनेका छन् ।

पटनाको एनएमसिएच अस्पतालका ८४ जना डाक्टरहरुमा संक्रमण पुष्टि भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । भारतीय सञ्चार माध्यमहरुका अनुसार अब २ सय बढि डाक्टरहरुको कोरोना परीक्षण हुने भएको छ ।

यसअघि विहारमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनका संक्रमित समेत बढ्न थालेको देखिएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *