शिक्षा / स्वास्थ्य

बेलायतमा फेरी फैलिदै कोरोना, ९ महिनायताकै उच्च संक्रमित थपिए

काठमाडौं । बेलायतमा ओमिक्रोन संक्रमण फैलिन थालेको छ ।

विविसीका अनुसार अहिलेसम्म १० हजार बढि अस्पताल भर्ना भएका छन् । यो विगत ९ महिनायताकै धेरै संख्या हो । १० हजार ४ सय ६२ जना अस्पतालमा भर्ना भएर उपचाररत रहेको र लण्डनमा मात्रै ३ हजार बढि संक्रमित उपचार गराइरहेका छन् ।

उपचारमा रहेकाहमध्ये झण्डै ९० प्रतिशत ओमिक्रोन संक्रमित रहेको विविसीले समाचार लेखेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *