काठमाडौं । भारत भ्रमणका लागि रुसी राष्ट्रपति भ्लादिमिर पुटिन भारत आइपुगेका छन् ।
उनलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्वागत गरेका छन् भने उनीहरुका बिचमा दिल्लीको हैदरावाद हाउसमा छलफल गरेका छन् ।
छलफलका क्रममा दुई देशका बिचको रणनीतिक सम्बन्धका बारेमा केन्द्रीत हुने बताइएको छ ।




