विश्व

युगाण्डाको राजधानीमा आत्मघाती बम विस्फोट

काठमाडौं । युगाण्डाको राजधानी कम्पालामा तिन आत्मघाती बम विस्फोट भएको छ ।

विस्फोटमा परेर कम्तिमा पनि तिनजनाको मृत्यु भएको छ । मंगलबार दिउँसो भएको विस्फोटमा परेर अन्य केही घाइते भएको जनाइएको छ । ३३ जना घाइते भएको र त्यसमा पाँचजनाको अबस्था गम्भिर रहेको त्यहाँको प्रहरीले जनाएको रोयटर्सले समाचार लेखेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *