विश्व

ब्राजिलमा जहाज दुर्घटना, चर्चित गायिकासहित ४ को मृत्यु

काठमाडौं । ब्राजिलमा विमान दुर्घटना हुँदा एक चर्चित गायिकासहित ४ जनाको मृत्यु भएको छ ।

समाचार संस्था रोयटर्सका अनुसार ब्राजिलको दक्षिणपूर्बी मिनास गेराइज राज्यको ग्रामिण इलाकामा जहाज दुर्घटना भएको हो ।

दुर्घटनामा परेर ब्राजिलकी चर्चित गायिका मारिलिया मेन्डोकासँगै उनका काका, निर्माता र दुई पाइलटको मृत्यु भएको छ । मारिलियाले किशोर अवस्थाबाट नै सांगितिक यात्रा सुरु गरेकी थिइन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *