विश्व

भारतको राजधानी दिल्लीमा प्रदुषण बढ्यो

काठमाडौं । भारतको राजधानी दिल्लीमा वायु प्रदुषण बढेको छ ।

भारतको राजधानी दिल्लीको वायु गुणस्तर अत्यन्तै नाजुक भएको हिन्दुस्तान टाइम्सले समाचार लेखेको छ ।

समाचारमा जनाइएअनुसार बुधबार पनि दिल्लीमा प्रदुषण बढेको थियो । राष्ट्रिय प्रदूषण नियन्त्रण परिषद्का अनुसार बुधबार दिल्लीको औसत वायु गुणस्तर इन्डेक्स ३१४ मापन गरिएको थियो भने आज भने ३०३ रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *