काठमाडौं अमेरिकी विदेशमन्त्री र चिनिया विदेशमन्त्रीका बिचमा भेटवार्ता भएको छ ।
जि–२० सम्मेलनका लागि इटाली पुगेका दुई नेताका बिचमा भेटवार्ता भएको समाचार संस्था रोयटर्सले समाचार लेखेको छ ।
भेटका क्रममा ताइवानका बारेमा छलफल भएको समाचारमा जनाइएको छ । अमेरिकी विेदेशमन्त्री एन्टोनी व्लिंक्सलाई चिनिया विदेशमन्त्री वाङ यीले बिचमा भएको छलफलमा ताइवानका विषयमा हस्तक्षेप नगर्न आग्रह गरेका छन् । भने अमेरिकाले भने ताइवानको स्वतन्त्रताको पक्षमा रहेको स्पष्ट पारेको छ ।




