विश्व

जी–२० सम्मेलनको मुख्य एजेण्डा जलवायु परिवर्तन र कोरोना

काठमाडौं । संसारका धनी राष्ट्र प्रमुख सम्मिलित जी–२० शिखर सम्मेलनको मुख्य एजेण्डा जलवायु परिवर्तन र कोरोना महामारी हुने भएको छ ।

इटालीको रोममा शुक्रबारबाट शुरु भएको सम्मेलनको मुख्य एजेन्डा जलवायु परिवर्तन संकट सामना र कोरोना भाइरसको अन्त्य हुने भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

बैठकमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी चीनफिङ भर्चुअल माध्यमबाट उपस्थित हुने भएपनि अन्य देशका प्रमुख भने रोम पुगिसकेकाा छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *