विश्व

पाकिस्तानलाई साउदी अरबको सहयोग

काठमाडौं । साउदी अरेबियाले आर्थिक संकटको सामाना गरिरहेको पाकिस्तालाई ३ बिलियन अमेरिकी डलर आर्थिक सहयोग प्रदान गरेको छ।

साउदी अरबले आर्थिक सहयोग स्वरुप रकम प्रदान गरेको हो । साउदी अरबका राजकुमार मोहम्मद विन सलमानले कठिन समय पार गरिरहेको पाकिस्तानलाई सहयोग स्वरुप ३ विलियन डलर उपलब्ध गराएको बताएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *