शिक्षा / स्वास्थ्य

वेलायतमा फेरी बढ्न थाल्यो कोरोना संक्रमण

काठमाडौं , वेलायतमा फेरी कोरोना संक्रमण बढ्न थालेको छ ।

बिहिबार मात्रै ४० हजार ७ सय १ जना कोरोना संक्रमित थपिएको रोयटसंले जनाएको छ । यो संख्या पछिल्लो एक महिनायताकै धेरै रहेको वेलायती सरकारको तथ्याङ्कले देखाएको छ । पछिल्लो एक हािनमा कोरोनाका कारण १ सय २२ जनाको मृत्यु भएको छ ।

कोरोना संक्रमण नियन्त्रणमा आइसकेको वेलायतमा फेरी संक्रमण बढ्न थालेपछि चासो र चिन्ता शुरु भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *