विश्व

वेलायती प्रधानमन्त्रीका विषेश दुतले भेटे तालिवानी नेता

काठमाडौं । वेलायती प्रधानमन्त्री बोरिस जोनसनका विषेश दुतले तालिवानी सरकारका नेताहरुसँग भेटवार्ता गरेका छन् ।

अफगानिस्तानमा देखिएको मानवीय संकट र आतंकावादीहरुको गतिबिधि नियन्त्रणका लागि छलफल गर्न जोनसनका विषेश दुत सिमोन गसले तालिवानी नेताहरुसँग छलफल गरेका हुन् ।

बेलायती विषेश दुतले तालिवानी नेताहरु मुल्लाह अबदुल बरादर, अमिर अख्तर र अब्दुल सलामसँग भेटवार्ता गरेका हुन् । छलफलका क्रममा महिला अधिकारका बारेमा समेत छलफल भएको रोयटर्सले समाचार लेखेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *