विश्व

फ्रान्सका पूर्वराष्ट्रपतिलाई जेल सजायको फैसला

काठमाडौं । फ्रान्सका पूर्व राष्ट्रपति निकोलस सार्कोजीलाई एक वर्ष जेल सजायको फैसला गरेको छ ।

सन् २०१२ मा राष्ट्रपति चुनावका बेला भएको अभियानमा अवैध रुपमा सहयोग गरेको आरोपमा सार्कोजीलाई अदालतले जेल सजाय सुनाएको हो ।

यसअघि अर्को एउटा प्रकरणमा पनि उनको संलग्नता पुष्टि भएको थियो । अर्को मुद्धामा ६६ बर्षीय सार्कोजीलाई गत मार्चमा तीन बर्षे जेल सजाय तोकिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *