काठमाडौं । दरबारमार्गमा रहेको पाँचतारे होटल याक एण्ड यतिमा कतारी नागरिक मृत फेला परेका छन्।
प्रहरीका अनुसार होटलको १४२ नम्बरको कोठामा ४३ वर्षीय कतारी नागरिक अब्दुल नासिरको शव फेला परेको हो । प्रहरीका अनुसार बन्द कोठाभित्र उनी मृत अबस्थामा फेला परेका हुन् । गत सेप्टेम्बर २६ मा नेपाल आएका नेपालमै बसिरहेका प्रहरीले जनाएको ।




