विश्व

मोदीले भेटे वाइडेन, के भयो कुराकानी ?

काठमाडौ । अमेरिका भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति वाइडेनबिच भेटवार्ता भएको छ ।

ह्वाइट हाउसमा भएको दुई नेताबिचको भेटवार्तामा भारत अमेरिका सम्बन्धका बारेमा छलफल भएको मोदीले बताएका छन् । त्यसबाहेक कोरोना र जलवायु परिवर्तनका बारेमा समेत छलफल भएको उनले बताएका छन् ।

वाइडेन राष्ट्रपति भएपछि मोदीले पहिलोपटक भेटवार्ता गरेका हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *