विश्व

अमेरिकामा भारतीय प्रधानमन्त्री मोदीको विरोध

काठमाडौं । अमेरिका भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध अमेरिकामा प्रदर्शन भएको छ । अमेरिकामा रहेका भारतीयहरुले अमेरिकी राष्ट्रपति निवास ह्वाइट हाउसअघि विरोध जनाएका हुन् ।

प्रदर्शनकारहिरुले मोदी भारतको प्रधानमन्त्री बनेदेखि हिन्दूवाद बढेको र मुस्लिम र अन्य अल्पसंख्यक समूहमाथि विभेद गरेको भन्दै प्रदर्शन गरेको अलजजिराले समाचार लेखेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *