विश्व

डब्लुएचओ प्रतिनिधीले भेटे तालिवान नेता

काठमाडौं । विश्व स्वास्थ्य संगठनका प्रतिनिधि र तालिबानका एक वरिष्ठ नेताबीच काबुलमा भेटवार्ता भएको छ।

विद्रोही तालिवानीले सत्ता कब्जा गरेपछि डब्लुएचओ र तालिवान नेताका बिचमा भएको छलफलमा कोरोनाविरुद्धको खोप कार्यक्रमका बारेमा छलफल भएको हो । अफगानिस्तानमा खटिएका डब्लुएचओका स्वास्थ्यकर्मी र तालिबानका वरिष्ठ नेताबीच विशेष भेटवार्ता भएको डब्लुएचओले समेत स्वीकार गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *