काठमाडौं । भारतको जम्मू कश्मीरमा भारतीय सेनाको हेलिकप्टर दुर्घटनामा दुई पाइलटको मृत्यु भएको छ ।
सेनाको उड्डयन हेलिकप्टरका पाइलटहरु, मेजर रोहित कुमार र मेजर अनुज राजपूतको उपचारका क्रममा मृत्यु भएको हो ।
पहाडमा ठोक्किएर सेनाको हेलिकप्टर दुर्घटना भएको जनाइएको छ ।




