काठमाडौं । तालिबान सरकारले अन्तरिम मन्त्रिमण्डल विस्तार गरेको छ।
अफगानिस्तानको सत्ता कब्जा गरेको तालिबानले जनजातिसहितको नयाँ मन्त्री मण्डल विस्तार गरिएको प्रवत्तmा जविहुल्लाह मुजाहिदले बताएका छन् ।
विस्तार गरिएको मन्त्रिमण्डलमा महिला भने समावेश गरिएको छैन ।




