काठमाडौं । अफगानिस्तानका विद्यालय आजबाट खुलेका छन् ।
तालिवानले सत्ता कब्जा गरेपछि शनिबारबाट विद्यालयहरु खुलेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । विद्यालय खुलेको भएपनि महिलाहरु भने विद्यालयमा जान नपाएको विविसीले जनाएको छ ।
१३ देखि १८ वर्षसम्मका पुरुष विद्यार्थीहरु मात्रै सहभागी विद्यालयहरु शनिबारबाट शुरु भएका हुन् ।




