विश्व

कोरोनाविरुद्धको खोप लगाउन अस्विकार गर्ने फ्रान्सका ३ हजार स्वास्थ्यकर्मी निलम्बनमा

काठमाडौं । प्राmन्सले कोरोनाविरुद्धको खोप लगाउन नमान्ने ३ हजार स्वास्थ्यकर्मीलाई निलम्बन गरेको छ ।

कोरोनाविरुद्धको खोप अनिवार्य गरिएको भएपनि खोप लगाउन अस्वीकार गर्ने स्वास्थ्यकर्मीहरुलाई निलम्बन गरिएको हो ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार दक्षिण फ्रन्सको एउटै अस्पतालका साढे ४ सय जना स्वास्थ्यकर्मीहरुलाई निलम्बन गरिएको छ । धेरैजसो निलम्बन भने अस्थायी रुपमा लगाइएको जनाइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *