विश्व

इन्डोनेसियामा ६ म्याग्नीच्युडको भूकम्प

इन्डोनेसियाकोको जाभा द्वीपमा शनिबार ६ म्याग्नीच्युडको भूकम्प आएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ ।

भूकम्पको केन्द्र जमिनको सतहबाट करिब ८२ किलोमिटर गहिराइमा रहेको थियो । यो स्थान इस्ट जाभाको मालाङ सहर नजिक रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *