इटलीले ३ दिनको लागीे कडा लकडाउन घोषणा गरेको छ । दैनिक नयां २० हजार भन्दा बढी कोभिड सक्रमितको संङख्या बढेपछि तेस्रो चरणको लकडाउनको घोषणा गरेको हो । पुर्वी इटलीको सबै क्षेत्रलाइ रेड जोनमा राखिएको छ । जनतालाई अत्यावश्यक कामबाहेक घर बाहिर निस्कन निषेध गरिएको छ । त्यस्तै अन्य मुलुकबाट इटली प्रबेशमा समेत निषेध गरिएको छ । इटलीमा हालसम्म ११ लाख ३ हजार २८ जनाको मृत्यु भइसकेको छ भने हालसम्म ३६ लाख भन्दा बढी कोरोनाबाट संक्रमित भइसकेको छन्




