विश्व

टर्कीमा सेनाको हेलिकोप्टर दुर्घटना : ११ जनाको मृत्यु

टर्कीमा सेनाको हेलिकोप्टर दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ ।

दक्षिण पूर्वी बिट्टालिस प्रान्तमा हेलिकोप्टर दुर्घटना हुँदा ११ जना सैनिकको ज्यान गएको र २ जना घाइते भएको त्यहाँका रक्षा मन्त्रालयलाई उदृत गर्दै अलजजिराले जनाएको छ ।

हेलिकोप्टर दुर्घटनाको कारण भने खुल्न बाँकी छ । मृत्यु हुनेहरुमा सेनाका उच्च अधिकारीसमेत रहेको उल्लेख गरिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *