देश

बेलकोटगढीमा वर्षाले धान बाली नष्ट, नगरपालिकाले क्षति विवरण संकलनकाे निर्देशन जारी

बेलकोटगढी। लगातारको वर्षाले नगर क्षेत्रमा धान बालीमा व्यापक क्षति पुर्‍याएपछि बेलकोटगढी नगरपालिकाले किसानको धान क्षतिको विवरण संकलनकाे कार्य अघि बढाएको छ।

नगरपालिकाले  लगातार वर्षाको प्रभावले काटिसकेको धान बालीमा क्षति पुगेको भन्दै सबै वडाहरूमा विवरण संकलनकाे प्रक्रिया सुरु गरेको हो।

नगरपालिकाले  एक सूचना जारी गर्दै सबै वडा अध्यक्ष, जनप्रतिनिधि, प्राविधिक र प्रहरीको रोहबरमा क्षतिग्रस्त किसानहरूको विवरण संकलन गरी १९ भित्र नगरपालिकामा पठाउन अनुरोध गरेको छ।नगरपालिकाले पठाएको सूचनासँगै धान क्षतिको विवरण संकलनका लागि आवश्यक फर्मेट पनि संलग्न गरिएको छ।

वर्षाको कारण काटिसकेका धानबाली नष्ट हुँदा किसानहरूमा ठूलो आर्थिक क्षति भएको र तत्काल क्षतिको मूल्यांकन गरी राहतका लागि पहल गर्न नगरपालिकाले तयारी थालेको जनाएको छ।May be an image of ticket stub and text

May be an image of blueprint, ticket stub, floor plan and text that says "部 श्री लगत 阪 संकलन मरी $ げ色 행우 奴 प्रबिधिक: ये.न.पा बे.न.पा बे,न.पा बे.न.पा မ 오브의고 नागरिकता नामघर कृषककेनामथ ೦ದಯ್/೦೨ಿ/ २०५२/ कषकको 黑 빙장 देसि फोनन ठेगाना/येल गते ရမ सम्म रनेपान फश्ोरशुपाम पानिक्ा वसবানিক 美物命可 जरगाको 受 मेमौसमी नयरसाजट कुल बाली 美 वर्षले कषेतरकलरो.। सगाईएको घ्ानवालीमा बाघसोदनुचाकोट कार्यपालिकाको बेलकोटगाडी जरगाको पनोका कार्लय नगरपालिका कित्ा गरेको किसानहरको जारगाको खेति बहागत जरत o कोतफलारो.) भएको विवरण सागत प्रमुख गुरुड पूर्ण/ क्षतिको २०६२/053 /मांशिक किसिम केफियत シ लागत बिवरग प्रमाणित/सिफारिस प्रमाणित /सिफारिस गने:"

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *