पूर्वराजा ज्ञानेन्द्रलाई उचालेर राजनीतिक परिवर्तन मास्न खोजियो- महासचिव पोखरेल
कपिलवस्तु । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्वराजा ज्ञानेन्द्र शाहलाई उचालेर राजनीतिक परिवर्तन मास्न खोजेको टिप्पणी गरेका छन् । एमालेको वडा केन्द्रित अभियानको शुभारम्भ गर्न आज कपिलवस्तु पुगेका महासचिव पोखरेलले २०६२/०६३ को जनआन्दोलन बाट राजसंस्था हटाएर राजीतिक आन्दोलन सफल भएपनि आजभोलि फेरी पञ्चायती भूत सल्बलाउन थालेको टिप्पणी गरेका हुन् । महासचिव पोखरेलले राजनीतिक परिवर्तन नचाहेका … Continue reading पूर्वराजा ज्ञानेन्द्रलाई उचालेर राजनीतिक परिवर्तन मास्न खोजियो- महासचिव पोखरेल
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed