काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल)मा काठमाडौं गुर्खाजले जनकपुर बोल्ट्सलाई ११५ रनको लक्ष्य दिएको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौं गुर्खाजले १९.३ ओभरमा सबै विकेट गुमाउँदै १ सय १ रनमा समेटियो ।