खेलकुद

एनपिएलः जनकपुरले टस जित्यो

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपिएल)मा आज दुई खेल हुँदैछन्।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा आज जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्स तथा काठमाडौं गुर्खाज र लुम्बिनी लायन्स भिड्दै छन्।

आजको पहिला खेलमा जनकपुरले टस जितर बलिङ गर्ने निर्णय लिएको छ।

जारी एनपिएलमा चार खेल खेलेको जनकपुर बोल्ट्स सबै खेलमा विजयी भएको छ। सुदूरपश्चिम रोयल्सले चार खेलमध्ये तीनमा जित निकालेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *