खेलकुद

पोखराका आन्द्रेस गौसले २० बलमा पूरा गरे अर्धशतक

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्सविरुद्ध पोखरा एभेन्जर्सका ओपनर आन्द्रेस गौसले एनपीएलकै कम बलमा अर्धशतक पूरा गरेका छन् ।

उनले २० बलमै अर्धशतक पुरा गरेका हुन् । उनले ५ चौका र ४ छक्का प्रहार गरेका छन् । गौस र दिनेश खरेलले पोखरालाई शानदार सुरुआत दिलाएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *