खेलकुद

नेपाल इङल्याण्ड सी सँग २-० ले पराजित

काठमाडौँ । नेपाल इङल्याण्डको सी टिमसँग पराजित गरको छ ।

इङल्याण्डको एल्डरशट टाउनको घरेलु मैदान इबिबी स्टेडियममा सम्पन्न खेलमा इङल्याण्ड सी टिम २-० ले विजयी भएको हो ।

इङल्याण्ड सी ले दुवै गोल पहिलो हाफमा गरेको थियो । दोस्रो हाफमा नेपालले उत्कृष्ट खेल प्रदर्शन गरेको थियो । गोल गर्ने केहि अवसर सिर्जना गरेपनि फिनिसिङ गर्न नसक्दा नेपाल गोल गर्नबाट चुकेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *