काठमाडौं । वीर अस्पतालको आकस्मिक कक्षका १६ जना चिकित्सकले सामूहिक राजीनामा दिएका छन् ।
कोभिड १९ महामारीको उपचारका क्रममा अस्पताल प्रशासनले आफ्ना मागहरु र सुरक्षामा कुनै ध्यान नदिएको भन्दै १६ जना मेडिकल अधिकृतहरुले सामूहिक राजीनामा दिएका हुन् ।
राजीनामा पत्र :





