देश

काठमाडौंको महानगरपालिकामा कुन वडामा कति छन् सक्रिय संक्रमित

काठमाडौं । काठमाडौं महानगरपालिकामा अहिले ८ हजार ३ सय ५७ जना सक्रिय संक्रमित रहेका छन् । त्यसमध्येमा सबैभन्दा धेरै महाराजगञ्ज, गौशाला, स्वयम्भू र कोटेश्वर क्षेत्रमा छन् ।

महानगरपालिकाको सहरी स्वास्थ्य महाशाखाका अनुसार महानगरमा गत शुक्रबारसम्म २४ हजार ५ सय ८१ जनामा संक्रमण पुष्टि भएको छ । जसमा १६ हजार ७४ जना निको भएका छन् भने १ सय ५० जनाको मृत्यु भएको छ ।

No description available.

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *