प्रविधि

नेपाल टेलिकमको सहप्रवक्ताको जिम्मेवारी थापालाई

काठमाडौं । नेपाल टेलिकमको सहप्रवक्ताको जिम्मेवारी प्रक्षेप थापा क्षेत्रीलाई दिइएको छ ।

कम्पनीले बुधबार एक सूचना जारी गर्दै सहप्रवक्ताको जिम्मेवारी क्षेत्रीलाई दिइएको जनाएको छ ।

उनी यसअघि कम्पनीको केन्द्रीय कार्यालयस्थित प्रमुख व्यावसायिक अधिकृतको कार्यालयमा कार्यरत उपप्रबन्धक थिए । क्षेत्रीलाई कम्पनीको सह- प्रवक्ताको जिम्मेवारी दिइएकोप्रवक्ता रविन्द्र मानन्धरले जानकारी दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *