विद्युतीय सेवा कर : नेपालमा गुगलदेखि मेटासम्मले तिरे साढे ४१ करोड
काठमाडौँ । माइक्रोसफ्ट, गुगल, मेटा, टिकटक, एडोबी, नेटफ्लिक्स, अमेजन, एप्पल जस्ता विश्वका ठूला सूचना प्रविधि र सामाजिक सञ्जाल कम्पनीहरूले नेपालमा एक वर्षमा पौने ३ अर्ब रुपैयाँ कारोबार गरेका छन्। उक्त कारोबारका आधारमा यी कम्पनीहरूले साढे ४१ करोड रुपैयाँ कर तिरेका छन्। गत आर्थिक वर्ष २०८०/८१ मा आन्तरिक राजस्व विभागमा दर्ता भइ १८ कम्पनीले २ अर्ब … Continue reading विद्युतीय सेवा कर : नेपालमा गुगलदेखि मेटासम्मले तिरे साढे ४१ करोड
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed