प्रविधि

नेपाल टेलिकममा फोन नलाग्ने समस्या

काठमाडौं । नेपाल टेलिकमको नेटवर्कमा फोन नलाग्ने समस्या देखिएको छ । आज (सोमबार) अपराह्न साढे चार बजेतिर टेलिकमको नेटवर्कभित्र फोन नलाग्ने समस्या देखिएको हो ।

नेपाल टेलिकमबाट नेपाल टेलिकमको नम्बरमा फोन नलाग्ने समस्या देखिएको हो । यद्यपि, एनसेलको नेटवर्कमा भने समस्या छैन । समस्याको कारण के हो भन्ने खुलेको छैन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *