प्रविधि

नेपाल टेलिकमलाई एनसेलको शुभकामना

काठमाडौँ । नेपाल टेलिकमलाई एनसेलले सफलताको शुभकामना दिएको छ । टेलिकम २० औँ वार्षिकोत्सवको अवसरमा एनसेलले शुभकामना दिएको छ ।

नेपाली दूरसञ्चार जगतमा नेपाल टेलिकमका साथ काँधमा काँध मिलाई करोडौँ आम नेपालीलाई अत्यावश्यक दूरसञ्चार सेवामा पहुँच सुनिश्चित गराउन पाएकोमा अत्यन्तै हर्षित भएको एनसेलले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *