काठमाडौं । सुचना तथा प्रसारण विभागले दरबन्दी तथा श्रमजीवी विवरण नविकरण गर्न आह्वान गरेकाे छ । विभागले मंगलबार विज्ञप्ती जारी गर्दै सबै संचारमाध्यमहरुलाई नविकरणका लागि सुचना जारी गरेको हो । सुचना तथा प्रसारण विभागले प्रत्येक वर्ष सबै आमसंचारमाध्यमहरुको विवरण अध्यावधिक गर्दै आएको छ ।
सम्पूर्ण जानकारीका लागि विभागले जारी गरेको सु्चना हेर्नुहोस :





